विद्यार्थीको पाना स्तम्भमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभाहरु र लेख रचनाहरु (चित्र, कथा, कविता, निवन्ध र अन्य लेख रचनाहरु) समेटिनेछन् । तसर्थ आफ्नो छोराछोरी तथा विद्यार्थीहरुको प्रतिभा र कलाहरु पठाएर सहभागी हुन सक्नु हुनेछ । सामग्रीहरु पठाउँदा विद्यार्थी र विद्यालयको नाम अनि कक्षा समेत उल्लेख गर्नु होला । प्रतिभा तथा लेखरचनाहरु पठाउने माध्यम gurukulpatrika@gmail.com
विद्यार्थी पाना अन्तर्गत :
नाम : एरिका राना
कक्षा : २
विद्यालय : St. Mary’s Secondary School, Lalitpur









